शब्दकोश प्रविष्टि

गुरुमुख

ना.वि.

ना. [सं.] १. गुरुको मुखारविन्द । २ गुरुका मुखबाट मन्त्र सुन्ने वा दीक्षा लिने काम । वि. ३. कुनै गुरुबाट धार्मिक दृष्टिले मन्त्र लिइएको वा सिकिएको ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-013894
मुद्रित पृष्ठ
325