शब्दकोश प्रविष्टि
गुरुपुष्य
ना.
ना. [सं.] ज्योतिषशास्त्रअनुसार बिहीबारका दिन पुष्य नक्षत्र पर्ने र कुनै कार्यारम्भका निम्ति शुभ मानिने योग वा पर्व ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-013884- मुद्रित पृष्ठ
- 325
शब्दकोश प्रविष्टि
ना. [सं.] ज्योतिषशास्त्रअनुसार बिहीबारका दिन पुष्य नक्षत्र पर्ने र कुनै कार्यारम्भका निम्ति शुभ मानिने योग वा पर्व ।
[सं.]
npbs2075-10-013884