शब्दकोश प्रविष्टि
गुरुघण्टाल
ना.
मन्दिर, देवालय आदिका पूजाआजामा हुने भजनकीर्तन, गानबजान आदि नसुन्ने उद्देश्यले आफ्नै कानमा घण्टी झुन्ड्याएर बजाउँदै हिँड्ने भनी कहलिएका एक गुरु ।
आफँलाई श्रेष्ठ मान्ने अहङ्कारी व्यक्ति; मै हुँ भन्ने मानिस ।
साह्रै चलाख वा धूर्तव्यक्ति ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-013868- मुद्रित पृष्ठ
- 324