शब्दकोश प्रविष्टि

गुनासो

ना.
  1. आत्मीय जनसँग प्रकट गरिने मनको पिर–मर्का वा दुखेसो ।

  2. शोक–प्रकट; पछुतो ।

व्युत्पत्ति

[अ. मू. गुनगुन+आसो]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-013755
मुद्रित पृष्ठ
322