शब्दकोश प्रविष्टि

गुदुगुदु

क्रि.वि.वि.

क्रि.वि. [अ. मू. गुद+उ(द्वि.)] ठिक्क आगाको रापमा पाक्तै गरेको दाल, भात आदि हल्का चालले उम्लने वा पाक्ने गरी ।

व्युत्पत्ति

[अ. मू. गुद+उ(द्वि.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-013740
मुद्रित पृष्ठ
321