शब्दकोश प्रविष्टि

गुणाङ्क

ना.
  1. गणितमा गुणा गरिने सङ्ख्या ।

  2. लिच्छविकालका 'गुण' पद भएका कुनै राजाका पालाको 'गुण' शब्द–अङ्कित सिक्का ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-013697
मुद्रित पृष्ठ
320