शब्दकोश प्रविष्टि

गुणस्तर

ना.

ना. [सं.] कुनै वस्तु वा पदार्थमा रहेको गुणको मात्रा; त्यस्तो गुणको मूल्याङ्कन गरी निर्धारण गरिने स्तर ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-013693
मुद्रित पृष्ठ
320