शब्दकोश प्रविष्टि

गुणनफल

ना.

ना. एक अङ्कले अर्को अङ्कलाई गुणन गर्दा निस्कने परिणाम; गुणा गरेर निकालिएको उत्तर; गुनेर आएको सङ्ख्या ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-013688
मुद्रित पृष्ठ
320