शब्दकोश प्रविष्टि
गुड्डी
ना.
ना. [सं. गुण्ड?] नचाहिँदो विषयमा देखाइने धाक; व्यर्थको गफ वा फुर्ती ।
व्युत्पत्ति
[सं. गुण्ड?]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-013673- मुद्रित पृष्ठ
- 320
शब्दकोश प्रविष्टि
ना. [सं. गुण्ड?] नचाहिँदो विषयमा देखाइने धाक; व्यर्थको गफ वा फुर्ती ।
[सं. गुण्ड?]
npbs2075-10-013673