शब्दकोश प्रविष्टि
गुठीसंस्थान
ना.
ना. सरकारी गुठीको रूपमा स्थापना भएका र देशका विभिन्न स्थानमा रहेका, देवल, पाटीपौवा, पुल, साँघु, जग्गा–जमिन आदिको हेरचाह र त्यसबाट आएको आम्दानीले तिनै वस्तुको संरक्षण, दैनिक पूजा, सिधा आदि कार्यहरू र अन्य जीर्णोद्धार, निर्माण आदि कार्यसञ्चालनका निम्ति स्थापित संस्थान ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-013643- मुद्रित पृष्ठ
- 319