शब्दकोश प्रविष्टि

गुठिल

वि.ना.
  1. गोप्य रूपमा रहेको; लुकेको; छिपेको; गुप्त । ना.

  2. धनको गाँठ; सम्पत्तिको पोको ।

व्युत्पत्ति

[हि. गुट्ठल]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-013639
मुद्रित पृष्ठ
319