शब्दकोश प्रविष्टि

गुच्चा

ना.

ना. [सं. गुट+चा] गुडाएर खेल्ने काँच, मसिना आकारको ढुङ्गा आदिको मट्याङ्ग्राका आकारको सानो गोली; गुज्जा ।

व्युत्पत्ति

[सं. गुट+चा]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-013590
मुद्रित पृष्ठ
318