शब्दकोश प्रविष्टि
गुइयाँ
ना.
भित्री सल्लाह; मतो ।
आत्मीयता; गहिरो मित्रता ।
खेलकुदमा आफ्नो पक्षको साथी; हित्तचित्त मिलेको साथी; जोडा वा जोडी; सहयोगी ।
कुनै कुराको प्रचार वा हल्ला ।
व्युत्पत्ति
[प्रा. गोत्रिय]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-013586- मुद्रित पृष्ठ
- 318