शब्दकोश प्रविष्टि
गुँला
ना.
दुवैतिर छालाले मोरेको, दायाँतिर हातले र बायाँतिर गजाले बजाइने ढोलक जातको एक बाजा ।
श्रावण शुक्लपक्षको प्रतिपदादेखि भाद्र कृष्ण अमावास्यासम्मका जम्मा तिस दिन बौद्ध धर्मावलम्बीहरूले मान्ने धार्मिक चाड वा मेला ।
व्युत्पत्ति
[नेवा.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-013583- मुद्रित पृष्ठ
- 318