शब्दकोश प्रविष्टि

गिर्खो

ना.
  1. सानोतिनो फोको, फुकुन्डो वा खटिरो ।

  2. सानो आँख्लो ।

  3. ढुङ्गा, माटा आदिको सानो टुक्रो ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-013521
मुद्रित पृष्ठ
317