शब्दकोश प्रविष्टि
गिरी२
ना.
ना. [फा. गीर] अरू शब्दका पछाडि लागेर काम, पेसा, इलम आदि अर्थ बुझाउने उत्तरपद (कारिन्दागिरी, किसानगिरी, मोजगिरी इ.) ।
व्युत्पत्ति
[फा. गीर]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-013519- मुद्रित पृष्ठ
- 317
शब्दकोश प्रविष्टि
ना. [फा. गीर] अरू शब्दका पछाडि लागेर काम, पेसा, इलम आदि अर्थ बुझाउने उत्तरपद (कारिन्दागिरी, किसानगिरी, मोजगिरी इ.) ।
[फा. गीर]
npbs2075-10-013519