शब्दकोश प्रविष्टि

गिडगिडाउनु

अ.क्रि.
  1. ज्यादै बिन्तिभाउ गर्नु; निमुखा भएर प्रार्थना गर्नु; घिडघिडाउनु ।

  2. दिक्क लाग्ने गरी कचकचाउनु ।

  3. हाँस आदि चरा कराउनु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-013472
मुद्रित पृष्ठ
316