शब्दकोश प्रविष्टि

गिजोलो

वि.
  1. दाल–भात, दही–चिउरा आदि खानेकुरा मुछेर घिनलाग्दो बनाएको ।

  2. धेरै थरी काम मिसाएर गज्मौरो पारेको ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-013460
मुद्रित पृष्ठ
315