शब्दकोश प्रविष्टि

गिजोल्नु

स.क्रि.

स.क्रि. [गिज्ज+नु] गिलो वस्तुलाई हातले बेसरी मुछनु वा मथेल्नु; गिजोलो पार्नु; हुँडल्नु; फोहरी ढङ्गले माडमुड पार्नु ।

व्युत्पत्ति

[गिज्ज+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-013455
मुद्रित पृष्ठ
315