शब्दकोश प्रविष्टि
गिजिनु
अ.क्रि.
रमाइलो वा मनबहलाउका लागि ख्यालठट्टा गर्नु; जिस्किनु; ठट्टामस्करी गर्नु ।
निर्लज्ज भएर बोल्नु; इतरिनु; छिहिलिनु; छाडा कुरा गर्नु ।
व्युत्पत्ति
[प्रा. गिज्झ+इ+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-013452- मुद्रित पृष्ठ
- 315