शब्दकोश प्रविष्टि

गिँड

ना.
  1. शरीरलाई टाउकोबाट अलग्याई बाँकी रहेको जिउ; धड ।

  2. रुखलाई गिँडेर आराले काट्न ठिक पारिएको छोटोमोटो टुक्रो; गिँडुल्को ।

  3. उखुको गिँडी वा डाँठ ।

व्युत्पत्ति

[प्रा. गण्ड]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-013432
मुद्रित पृष्ठ
315