शब्दकोश प्रविष्टि
गाहक
वि.ना.
बजार आदिमा गएर मालसामान खरिद गर्ने; सरसामान किन्ने; ग्राहक । ना.
मूल्य तिरेर कुनै सामान किन्ने व्यक्ति; गाहकी ।
व्युत्पत्ति
[सं. ग्राहक]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-013425- मुद्रित पृष्ठ
- 315
शब्दकोश प्रविष्टि
बजार आदिमा गएर मालसामान खरिद गर्ने; सरसामान किन्ने; ग्राहक । ना.
मूल्य तिरेर कुनै सामान किन्ने व्यक्ति; गाहकी ।
[सं. ग्राहक]
npbs2075-10-013425