शब्दकोश प्रविष्टि

गाला

ना.

ना. [सं. गल्ल] मुखका दाहिने–देब्रे रहेका, आँखामुनिका र कानसामुन्नेका दुई पाटा; कपोल ।

व्युत्पत्ति

[सं. गल्ल]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-013416
मुद्रित पृष्ठ
315