शब्दकोश प्रविष्टि

गालन

ना.

ना. [सं.] ठोस वस्तुलाई तरल रूपमा परिणत गर्ने काम; सुन, चाँदीजस्ता धातुलाई आगोमा गलाउने काम ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-013414
मुद्रित पृष्ठ
315