शब्दकोश प्रविष्टि

गामगुम्म

क्रि.वि.वि.
  1. गोप्यता बचाउन तुरुन्तै चुपचाप वा सतर्क हुने चाल; गाम्मगुम्म ।

  2. झ्याल ढोका थुन्ने वा धेरै लुगाफाटा लाउनेओढ्ने गरी जिउलाई गरम र न्यानो पार्ने किसिम ।

व्युत्पत्ति

[गुम्म(द्वि.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-013386
मुद्रित पृष्ठ
314