शब्दकोश प्रविष्टि
गाभिन/गाभिनी
वि.
वि. [सं. गर्भिणी] गर्भिणी; दोजिया; बियाउने (गाई, भँसी आदि) ।
रूपान्तर
व्युत्पत्ति
[सं. गर्भिणी]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-013381- मुद्रित पृष्ठ
- 314
शब्दकोश प्रविष्टि
वि. [सं. गर्भिणी] गर्भिणी; दोजिया; बियाउने (गाई, भँसी आदि) ।
[सं. गर्भिणी]
npbs2075-10-013381