शब्दकोश प्रविष्टि
गान्धिक
ना.
ना. [सं.] गन्धसम्बन्धी द्रव्यको कारोबार गर्ने व्यक्ति; अत्तर, कस्तूरी, केसरी, तेल, कपूरजस्ता सुगन्धी वस्तुहरूको व्यापारी ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-013370- मुद्रित पृष्ठ
- 313
शब्दकोश प्रविष्टि
ना. [सं.] गन्धसम्बन्धी द्रव्यको कारोबार गर्ने व्यक्ति; अत्तर, कस्तूरी, केसरी, तेल, कपूरजस्ता सुगन्धी वस्तुहरूको व्यापारी ।
[सं.]
npbs2075-10-013370