शब्दकोश प्रविष्टि
गान्टो
वि.ना.
सलक्क बढ्न नसकी गठ्याङिएको; राम्ररी नबढेको; पुड्को; डल्लो । ना.
फूलको पराग रहने गाँठो; कर्णिकार ।
व्युत्पत्ति
[गाँठो]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-013364- मुद्रित पृष्ठ
- 313
शब्दकोश प्रविष्टि
सलक्क बढ्न नसकी गठ्याङिएको; राम्ररी नबढेको; पुड्को; डल्लो । ना.
फूलको पराग रहने गाँठो; कर्णिकार ।
[गाँठो]
npbs2075-10-013364