शब्दकोश प्रविष्टि
गाध
वि.ना.
गहिराइ थाहा पाइने; सजिलैसँग तर्न सकिने । ना.
पार तर्न सकिने नदी; चाँचल; जँघार ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-013353- मुद्रित पृष्ठ
- 313
शब्दकोश प्रविष्टि
गहिराइ थाहा पाइने; सजिलैसँग तर्न सकिने । ना.
पार तर्न सकिने नदी; चाँचल; जँघार ।
[सं.]
npbs2075-10-013353