शब्दकोश प्रविष्टि

गादो

ना.

ना. [सं. गात्र] पछिल्तिर कम्मरबाट दुवै छेउ अघिल्तिर ल्याई दाहिनेछेउ देब्रे काँधमा र देब्रेछेउ दाहिने काँधमा सप्को मारी दोहोरो छड्के पारेर शरीरमा भिर्ने वा लाउने कपडा; दौरा आदिको साटो बेरिने आङको पहिरन ।

व्युत्पत्ति

[सं. गात्र]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-013352
मुद्रित पृष्ठ
313