शब्दकोश प्रविष्टि
गादी१
ना.
छाला नरम पार्ने वा टाँस्ने कामका निम्ति बोसो वा माड हाल्ने सिङ (ठोक्रो) ।
व्युत्पत्ति
[सं. गर्त]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-013348- मुद्रित पृष्ठ
- 313
शब्दकोश प्रविष्टि
छाला नरम पार्ने वा टाँस्ने कामका निम्ति बोसो वा माड हाल्ने सिङ (ठोक्रो) ।
[सं. गर्त]
npbs2075-10-013348