शब्दकोश प्रविष्टि

गाता

ना.

ना. [प्रा. गात्त] पत्रदार पुस्तकको बचाउका लागि अघिल्लो र पछिल्लो छेउमा पत्रकै आकार बनाएर राखिने काठको पातलो फल्याक वा गत्ता आदिको दह्रो पातो; पुस्तकको जिल्द ।

व्युत्पत्ति

[प्रा. गात्त]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-013340
मुद्रित पृष्ठ
313