शब्दकोश प्रविष्टि
गाडी
ना.
ना. [प्रा. गड्डीआ] मालमत्ता वा यात्रीलाई एक ठाउँबाट अर्को ठाउँ ओसारपसार गर्ने वाहन; सवारी (मोटर, रेल, बग्गी इ.) ।
व्युत्पत्ति
[प्रा. गड्डीआ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-013334- मुद्रित पृष्ठ
- 313
शब्दकोश प्रविष्टि
ना. [प्रा. गड्डीआ] मालमत्ता वा यात्रीलाई एक ठाउँबाट अर्को ठाउँ ओसारपसार गर्ने वाहन; सवारी (मोटर, रेल, बग्गी इ.) ।
[प्रा. गड्डीआ]
npbs2075-10-013334