शब्दकोश प्रविष्टि
गाईप्राणी/प्रानी
वि.
वि. मनमा कुनै पाप नभई सिधासाधा व्यवहार गर्ने; कसैको खती हुने काम नगर्ने; मनमा पापकपट नभएको र सुधो ।
रूपान्तर
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-013296- मुद्रित पृष्ठ
- 312
शब्दकोश प्रविष्टि
वि. मनमा कुनै पाप नभई सिधासाधा व्यवहार गर्ने; कसैको खती हुने काम नगर्ने; मनमा पापकपट नभएको र सुधो ।
npbs2075-10-013296