शब्दकोश प्रविष्टि
गाईजात्रे
वि.
छाँटकाँट, रङ्गढङ्ग केही नमिलेको; अव्यवस्थित भएको; रद्दी ।
गाईजात्रा गर्ने; गाईजात्रासम्बन्धी (गाईजात्रे पत्रिका, गाईजात्रे अङ्क आदि ।)
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-013289- मुद्रित पृष्ठ
- 311
शब्दकोश प्रविष्टि
छाँटकाँट, रङ्गढङ्ग केही नमिलेको; अव्यवस्थित भएको; रद्दी ।
गाईजात्रा गर्ने; गाईजात्रासम्बन्धी (गाईजात्रे पत्रिका, गाईजात्रे अङ्क आदि ।)
npbs2075-10-013289