शब्दकोश प्रविष्टि

गाईजात्रा

ना.
  1. भाद्रकृष्ण प्रतिपदाका दिन (जनैपूर्णिमाको भोलिपल्ट) मनाइने, परिवारका कुनै सदस्यको मृत्यु भएका वर्ष मृतकको मुक्तिका उद्देश्यले गाईलाई सिँगारेर अथवा मान्छेलाई गाईको रूपमा सिँगारेर सहर परिक्रमा गराइने देशिक यात्रा; गोयात्रा ।

  2. सोही अवसरमा मनोविनोदका रूपमा देखाइने हास्यव्यङ्ग्ययुक्त प्रदर्शन ।

  3. बेइज्जती हुने खालको वा मर्यादा नभएको र अव्यवस्थित काम–कुरो ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-013288
मुद्रित पृष्ठ
311