शब्दकोश प्रविष्टि

गाई

ना.

ना. [प्रा. गाअ < सं. गौ] स्थानभेदले विभिन्न छाँटका हुने, काँधमा जुरो र घाँटीमुनि माल भएको शाकाहारी तथा घरपाला प्रसिद्ध पशु; गौ ।

व्युत्पत्ति

[प्रा. गाअ < सं. गौ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-013282
मुद्रित पृष्ठ
311