शब्दकोश प्रविष्टि
गाँडु
ना.वि.
माउबाट छुट्ट्याउने अवस्थामा नपुगेको गधा; गधाको बच्चो । वि.
सरसल्लाहमा मिल्न नसक्ने वा उचित रूपले काम गर्न नसक्ने; बेमेलको; काम नलाग्ने; रद्दी; चुत्थो ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-013255- मुद्रित पृष्ठ
- 310
शब्दकोश प्रविष्टि
माउबाट छुट्ट्याउने अवस्थामा नपुगेको गधा; गधाको बच्चो । वि.
सरसल्लाहमा मिल्न नसक्ने वा उचित रूपले काम गर्न नसक्ने; बेमेलको; काम नलाग्ने; रद्दी; चुत्थो ।
npbs2075-10-013255