शब्दकोश प्रविष्टि

गाँठे१

वि.

वि.बो. कुनै प्रसङ्गमा उदेक, रउस आदिको भाव जनाउने शब्द । (उदा.- लालेले त पुतलीलाई बिहे नै गरिसकेछ, ए गाँठे! नभन्दै गाँठे! उसले पनि जागिर खाएछ!) ।

उदाहरण

(उदा.- लालेले त पुतलीलाई बिहे नै गरिसकेछ, ए गाँठे! नभन्दै गाँठे! उसले पनि जागिर खाएछ!)

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-013243
मुद्रित पृष्ठ
310