शब्दकोश प्रविष्टि

गाँज्नु

स.क्रि.
  1. छोप्नु; आफ्नो कब्जामा पार्नु ।

  2. झम्टेर टिप्नु; च्याप्प पारेर अँठ्याउनु ।

  3. प्रभावमा पार्नु ।

व्युत्पत्ति

[गाँज+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-013230
मुद्रित पृष्ठ
310