शब्दकोश प्रविष्टि

गह्वर

ना.वि.
  1. बाहिरबाट केही थाहा नपाइने वा लुक्न– बस्न हुने गहिरो र अँध्यारो ठाउँ (ओढार, गुफा,सुरुङ, दुलो इ.) ।

  2. झाडीले घेरिएको एकान्त स्थान; वन; लतागृह; कुञ्ज । वि. ३ जान गाह्रो पर्ने; दुर्गम; विषम ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-013228
मुद्रित पृष्ठ
310