शब्दकोश प्रविष्टि
गहत
ना.
ना. [सं. कुलत्थ] एकै भेट्नामा फुस्रा तीन पात हुने, पहँला फूल फुल्ने र लाम्चा कोसा लाग्ने, दाल–जातको लहरो वा त्यसैको कोसामा फल्ने सेतो,रातो र कालो तीन जातको हुने चेप्टो आकार भएको गेडादार अन्न ।
व्युत्पत्ति
[सं. कुलत्थ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-013199- मुद्रित पृष्ठ
- 309