शब्दकोश प्रविष्टि

गहकिलो

वि.
  1. खँदिलो भईकन महत्त्वपूर्ण; गहक भएको; वजनदार ।

  2. सार वा तत्त्व भएको; राम्रो र गतिलो ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-013198
मुद्रित पृष्ठ
309