शब्दकोश प्रविष्टि
गस्ती
ना.
ठाउँ–ठाउँको घुमफिर; भ्रमण ।
पहरा वा रखवारीका निम्तिको घुमाइ; कुनै क्षेत्रमा सुरक्षा कायम गर्न तथा असामान्य स्थितिको नियन्त्रण गर्न वा अन्य विशेष प्रयोजनका लागि खटिएको टोली वा व्यक्तिले सावधानीपूर्वक घुम्ने र रेखदेख गर्ने काम (गस्ती प्रहरी, गस्ती पुलिस आदि) ।
व्युत्पत्ति
[फा.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-013194- मुद्रित पृष्ठ
- 309