शब्दकोश प्रविष्टि

गवैया

ना.

ना. [गाउ+ऐया] गीत वा राग गाउने व्यक्ति; गाउने मान्छे; गायक; वस्ताज ।

व्युत्पत्ति

[गाउ+ऐया]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-013192
मुद्रित पृष्ठ
309