शब्दकोश प्रविष्टि

गवाही

ना.
  1. देखेजानेका घटनाबारे दिइने बयान ।

  2. देवानी वा फौजदारी मुद्दामा अड्डाअदालतमा गएर गरिने बयान; साक्षी; प्रमाण ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-013186
मुद्रित पृष्ठ
309