शब्दकोश प्रविष्टि
गवाह
ना.
कुनै घटना जान्ने वा देख्ने व्यक्ति; कुनै विवरण वा घटनाको जानकारी राख्ने व्यक्ति ।
कुनै वादविवादमा अड्डाअदालतसमक्ष आफूले जानेबुझेको कुरा बताएर प्रमाण दिने व्यक्ति; साक्षी ।
व्युत्पत्ति
[फा.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-013185- मुद्रित पृष्ठ
- 309