शब्दकोश प्रविष्टि

गल्ली

ना.
  1. प्रायः सहरभित्रका घरहरूका पड्क्तिबिचमा रहेको साँघुरो बाटो ।

  2. सानो र नराम्रो बाटो ।

व्युत्पत्ति

[सं. गल]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-013180
मुद्रित पृष्ठ
309