शब्दकोश प्रविष्टि

गलँचा

ना.

ना. [फा. गालीच] तनौटोमा सुतीको डोरी र बुनौटोमा भेडा वा भ्याङलुङको ऊन प्रयोग गरी विभिन्न रङका बुट्टा पारेर बुनिने, बाक्लो, नरम बिछ्यौना ।

व्युत्पत्ति

[फा. गालीच]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-013158
मुद्रित पृष्ठ
308