शब्दकोश प्रविष्टि
गलेगोरु
ना.
काँधिएर राम्ररी नहिँड्ने वा मुस्किलले ठेलीठेली हिँडाउनुपर्ने गोरु ।
त्यस्तै गह्रुङ्गो स्वभावको मान्छे; अल्छी र लोसो मानिस ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-013154- मुद्रित पृष्ठ
- 308
शब्दकोश प्रविष्टि
काँधिएर राम्ररी नहिँड्ने वा मुस्किलले ठेलीठेली हिँडाउनुपर्ने गोरु ।
त्यस्तै गह्रुङ्गो स्वभावको मान्छे; अल्छी र लोसो मानिस ।
npbs2075-10-013154